Friday, January 17, 2014

रोल्पाको सदरमुकाम लिबाङको मुटु मानिने टुडिखेल मानौ त्यो "टुडिखेल"नै होइन बिहान बेलुका कर्मचारी देखि सर्वसादरणको गफ गर्ने थलो, लिबाङ बजारको फोहोर फाल्ने स्थान र बसपार्क भन्दा फरक नपर्ला जिल्ला बिकास समितिले ग्रिनपार्क बनाउने भन्ने माइनुटमा मात्र सिमित रहदा मिडिया प्वाइन्ट रोल्पाले टुडिखेल बचाउ अभियानमा १०११ हस्ताक्षर सङ्कलन गरि आउदो जिल्ला परिषद्मा बुझाउने भएको छ ।





















0 comments:

Post a Comment